काठमाडौँ । सरकारले बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् ।
बिहीबार अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा गरेको थियो । चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाइएको छ ।
पूर्णपाठ :