८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद् गठन

अ+ अ-

काठमाडौँ । नेवाः समुदायको हक हितका लागि नेवाः राष्ट्रिय परिषद् गठन भएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित भेलाले नेपा: मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको हो ।

सचिवालयका सदस्यहरूमा रवीन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जीवपति श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान, बेबी राजभण्डारी छन् ।

पुर्खाहरूले हजारौँ वर्षदेखि उत्पादन गरेको ज्ञानको आधारमा समाज व्यवस्थापन गरिने संयोजक सायमीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेवाः हरूको संस्कृति, सभ्यता, दर्शनको रक्षाका लागि परिषद् गठन गरिएको सायमीले जानकारी गराए ।

नेवाः सभ्यता विश्वकै प्राचीनतम सभ्यताहरू मध्येको एक रहेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वका कतिपय समृद्ध मुलुकहरू पत्ता नलाग्दै नेवाः हरूले चीन, मंगोलिया, कोरिया, जापान तथा तिब्बतलाई आफ्नो समृद्ध ज्ञान परम्पराले प्रभावित पारेको सायमीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस