८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनले कवाडी मजदुरमाथि सांघातिक गुण्डागर्दी गरेको प्रभु साहको आरोप

अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् ।

बालेनले काठमाडौँमा कार्यरत कवाडी मजदुर तथा व्यवसायीमाथि आक्रमण गरेको भन्दै पटक-पटक विरोध गर्दै आएका साहले आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महानगरको गुण्डागर्दी रोक्न माग गरे ।

सांसद साहले टेकुको कवाडमा काम गर्ने मजदूरमाथि महानगर प्रहरीको जत्थाले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै अदालतको आदेश विपरीत पटक पटक गुण्डागर्दी गरिएको बताए ।

उनले महानगरपालिकाको कानूनविपरितको गुण्डागर्दी रोक्न सरकार किन सक्षम छैन भनी प्रश्नसमेत गरे ।

आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस