११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रीय कमिटीमा हेरफेर, केही नेताको जिम्मेवारी खोसियो 

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कतिपय केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यलाई जिम्मेवारी हटाएको छ भने कतिपयलाई थप गरेको छ ।

केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोका निष्क्रिय रहेको तथा केशव कुँवर वैदेशिक रोजगारीमा रहेकाले उनीहरूलाई पदमुक्त गरिएको छ । यस्तै गण्डकी प्रदेश अन्तरगतका रेशमबहादुर जुग्जाली मगर ९म्याग्दी०, धनबहादुर बिक ९बागलुङ० र मदन आले ९तनहुँ०लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बागलुङ)लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरुणपीडित भण्डारी ९चितवन०लाई केन्द्री आयोगमा जिम्मेवारी दिइएको छ ।

यस्तै केन्द्रीय सदस्य रामलाल बिक पेशमा रहेको भन्दै रिक्त स्थानमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला)लाई मनोनीत गरिएको छ । उनी संघीय सांसद पनि हुन् । साथै वीरेन्द्र बस्नेत (झापा)लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ भने प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनीत गरिएको छ ।

पश्चिम अन्तरदेशीय प्रवास प्रदेश कार्यालयको सिफारिस अनुसार प्रदेश समितिमा १७ जना र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनीत गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस