काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरिएको छ ।
लिमिटेडले आज एक सूचना जारी गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।
आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :
