८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६१ प्रतिशत घट्यो शिवम् सिमेन्टको नाफा

अ+ अ-

काठमाडौँ । शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत खुम्चिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ करोड ६८ लाखमा खुम्चिएको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो ।

आम्दानी घट्नुले नाफा घटेको देखिन्छ । पहिले ३ अर्ब ५१ करोड आम्दानी रहेकोमा अहिले ३ अर्ब १० करोडमा खुम्चिएको छ । वित्तीय लागत उल्लेख्य घटेको छ ।

यस्तो लागत पहिले ३ करोड ८० लाख रुपैयाँ रहेकोमा अहिले ४२ लाखमा झरेको छ । प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी २ रुपैयाँ ८ पैसामा झरेको छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा छ । ५ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ ६० पैसा छ ।

प्रतिक्रिया दिनुहोस