९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधिको शासन नसिकाउन रास्वपालाई ग्रेस सांसदको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले आफूहरूलाई विधिको शासन नसिकाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

आफ्नो पार्टीका नेताहरू थुनामा हुँदा कहिल्यै पनि अदालतकै अगाडि नारा लगाउने र प्रदर्शन गर्नेजस्ता कार्य आफ्नो पार्टीबाट नभएको उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको नेता थुनामा हुँदा हामीले कहिल्यै अदालतको अगाडि नारा लगाएनौँ । कहिल्यै विरोध प्रदर्शन गरेनौँ । कहिले वकिललाई पिट्न गएनौँ,’ उनले भने, ‘तर आज कतिपय लोकप्रिय पार्टीले अदालतको अगाडि नारा, जुलुस गराएका छन् । वकिललाई पनि पिट्न सिकाएका छन् । त्यसैले विधिको शासनको बारेमा हामीलाई कसैले नसिकाओस् ।’

प्रतिक्रिया दिनुहोस