६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गद्वारी गुठीका मोही किसानलाई सरकारले बोलायो वार्तामा 

अ+ अ-

काठमाडौँ । सरकारले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानलाई वार्तामा बोलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गर्दै गुठीपीडित मोही किसानलाई वार्तामा बोलाएको हो ।

‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको नामबाट काठमाडौँको माइतीघरमा भइरहेको आन्दोलनप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै,ु मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न संघर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।’

वार्ताका लागि मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले संघर्षरत पक्षबाट समेत आफ्नो आधिकारिक वार्ता टोली बनाई वार्तामा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस