काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दे खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३१०/०७९-८० (महिला) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:
