१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजारमा खाना पकाउने ग्यासको अभाव

अ+ अ-

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । नेपाल एलपी ग्यास उत्पादक संघले १९ बुँदे माग राखेर आन्दोलनका कार्यक्रम अगाडि बढाएपछि ग्यास अभाव देखिन थालेको हो ।

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बजारमा ग्यासको अभाव सुरु भएको बताएका छन् ।

उनले भने, ‘अहिले बजारमा खाना पकाउने एलपी ग्यास स्टकमा छैन । जति उद्योगबाट सिलिण्ड भरियो सबै बिक्री भइरहेको छ । अहिले त्यस्तो ठूलो अभाव होइन । फागुन १८ गतेबाट बजारमा ग्यास नै पाइँदैन । हामीले विभिन्न माग राखेर ग्यास आपूर्ति नै रोक्ने भनेर केही समय अघि भनिसकेका छौँ ।’

नेपाल आयल निगमले ग्यास व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम अगाडि सारकाले केही अभाव जस्तो देखिएको हो । उद्योगी र निगम बीच मागको विषयमा छलफल भइरहेको नेपाल आयल निगमका सूचना अधिकारी मनोजकुमार ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस