७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संञ्चार मन्त्री गुरुङको दाबी : अध्यादेशमा दलहरूबीच सहमति खोज्ने प्रयास हुँदैछ

अ+ अ-

काठमाडौँ। सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेशहरू अहिले नै पास वा फेल हुने भन्नेबारे परिस्थिति नरहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘यी सबै अध्यादेशहरू हामीले संसद्‌मा टेबल गरिसकेका छौँ । यसमा राजनीतिक दलहरूकोबीचमा छलफल चलिरहेको छ,’ उनले भने, ‘सकभर राष्ट्रियसभाबाट पनि पारित गर्न चाहन्छौँ । अहिले नै यो पास र फेल हुने भयो भन्ने परिस्थिति छैन ।’

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट उक्त अध्यादेश पारित हुनुपर्ने भएकाले राजनीतिक दलहरूबीच सहमति खोज्ने काम भइरहेको उनले बताए ।

‘प्रतिनिधि सभा र राष्ट्रिय सभाबाटै पास हुनुपर्छ । राजनीतिक दलहरूबाट सहमतिको प्रयास भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस