७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि अध्यादेश अध्ययन नै नगरी हल्लाका भरमा दौडिए : भूमि मन्त्री अधिकारी 

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी अध्यादेश अध्ययन नै नगरी बाहिर हल्ला गरिएको बताएका छन् । सरकारले गरेको सिफारिसका आधारमा २ माघमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

भूमि सम्बन्धी अध्यादेश सर्वाधिक विवादमा परेको छ । अन्य अध्यादेश पारित गर्न सघाउने निर्णय गरेको जसपा नेपालले भूमि सम्बन्धीमा आपत्ति जनाएको छ ।

सरकारी, निकुञ्ज क्षेत्र, सार्वजनिक जग्गा लगायतको जग्गा वितरण गर्न लागिएको भनेर अध्यादेशको विरोध भएको छ । मन्त्री अधिकारीले भूमि सम्बन्धी अध्यादेशमा नबुझेर प्रतिक्रियाहरू आइरहेको बताए ।

‘अध्यादेशमा के छ भन्ने कुरै नहेरी प्रतिक्रिया आएको छ के । बाहिर बाहिर सतहमा बोलिएको छ,’ अधिकारीले भने, ‘लौ जंगल मास्ने भए भनेका छन् । भू-माफियालाई जग्गा दिने भए भनेका छन् । पहिला कानुन हेर्न पर्‍यो । पहिलेको कानुनले के भनेको थियो । अहिले अध्यादेशमा के आएको छ ।’

प्रतिक्रिया दिनुहोस