६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित आयोजना पुनर्निर्माणमा ढिलाइ भएको भौतिक मन्त्रीद्वारा स्वीकार 

अ+ अ-

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार गरेका छन् ।

मन्त्रालयमा शुक्रबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री दाहालले चालू आर्थिक वर्षको माघ मसान्तसम्म गरिएका कामको विवरण प्रस्तुत गर्दै यस्तो स्वीकार गरेका हुन् ।

‘बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिला भएको छ,’ उनले भने, ‘आगामी वर्षाअघि नै बीपी राजमार्ग पुनर्निर्माण हुनेछ ।’

उनले सडक निर्माणले पनि गति लिन नसकेको बताए देशको समग्र परिस्थितिका कारण सरकारले सडक निर्माणलाई गति दिन नसकेको उनको भनाइ थियो । मन्त्री दाहालले माघ मसान्तसम्म दुई लेनको २ सय ४६ किलोमिटर र दुई लेनमाथिको ३०।५८ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए ।

सरकारले सबै कामलाई गति दिन अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध भएकोमा असन्तुष्टि जनाए । ‘छिटो काम गरौँ भनेर सरकारले अध्यादेश ल्याएको हो, तर विरोध मात्र भयो,’ मन्त्री दाहालले भने ।

प्रतिक्रिया दिनुहोस