७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा प्राधिकरणको अध्यक्ष बन्न ‘सर्ट लिस्ट’मा परे पाँच जना

अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जना सर्टलिस्टमा परेका छन् । कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा अध्यक्षका लागि सर्टलिस्टमा परेका हुन् ।

नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि अध्यक्ष पद रिक्त छ । रिक्त सो पदका लागि गएको पुस २६ गते आवेदन माग गरिएको थियो ।

सर्टलिस्टमा परेकाहरूलाई प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि बनेको सिफारिस समितिले अन्तरवार्ताका लागि बोलाएको छ ।

सर्टलिस्टमा परेका पाँच जनालाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि यही फागुन १० गते समितिले बोलाएको हो ।

बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि सर्टलिस्टमा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, रामशरण पुडासैनी, दामोदर बसौला र शरद ओझा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस