७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्रोहको अधिकार कसैले रोक्न नसक्ने झलनाथको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको विवाद समाधान नभए अलग ढंगले अघि बढ्न सकिने बताएका छन् ।

अनेरास्ववियू असन्तुष्ट पक्षले सोमबार काठमाडौँमा आयोजना गरेको भेलामा खनालले अनेरास्ववियूको विवाद समाधानका लागि पार्टीको बैठकमा छलफल गर्ने भन्दै निष्कर्ष निस्कन नसके अलग ढंगले अघि बढ्न सकिने बताएका हुन् ।

असन्तुष्ट पक्षले ब्यानर राखेर भेला आयोजना गरेपछि खनालले तत्कालका लागि ब्यानर हटाउन आग्रह गरेका थिए ।

खनालले अहिले छुट्टै भेला नभई छलफल कार्यक्रम मात्र गर्न सुझाव दिएका थिए । उनले जहाँ जहाँबाट आग्रह पूर्वाग्रह सुरु भएका छन्, त्यसलाई मिलाउने कोसिस गर्ने र मिल्न नसके अलग ढंगले विभिन्न सोचका साथ जान सकिने उल्लेख गरे ।

उनले पार्टीले गलत ढंगले निर्णय गरेर पेल्न खोजे आफू संरक्षकको भूमिकामा रहने आश्वासन असन्तुष्ट पक्षलाई दिए ।

अहिलेका लागि एकता कायम गर्न हर सम्भव प्रयास गर्ने उनको भनाइ छ । उनले केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गर्दै तत्काल समानान्तर कमिटी गठन नगर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस