१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट

अ+ अ-

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्षले वडा सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान साढे १० बजेतीर कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । 

वडाध्यक्ष गुरुङलेले कार्यालय समयमा नै वडा सचिव भुसाललाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घाटी अँठ्याएको र मुक्का प्रहार गरेको प्रशासकीय अधिकृत आचार्यले बताएका छन् । 

कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि भरतपुर लगिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस