७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानडा विमान दुर्घटना: सबै यात्रु र चालक दलका सदस्य सुरक्षित

अ+ अ-

टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेका छन्।

ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले दुर्घटनाबारे जानकारी दिँदै सबै यात्रु सुरक्षित रहेको पुष्टि गरेकी छन्।

उनले भनिन्, “हामी धेरै खुसी छौं कि दुर्घटनामा कुनै पनि यात्रुको ज्यान गएको छैन। तुलनात्मक रूपमा यात्रुहरूले सामान्य चोटपटक मात्र व्यहोर्नुपरेको छ।”

आपत्कालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन्।

टोरन्टो पियर्सन विमानस्थलका अनुसार डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आइरहेको थियो। विमानमा ८० जना सवार थिए, जसमा ७६ यात्रु तथा ४ जना चालक दलका सदस्य थिए। दुर्घटनापछि १८ जना यात्रुलाई अस्पताल लगिएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार डेल्टा एयरलाइन्सको उडान ४८१९ स्थानीय समयअनुसार दिउँसो २:४५ बजे अवतरणका क्रममा पल्टिएको थियो।

उक्त विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयर द्वारा सञ्चालित रहेको छ।

प्रतिक्रिया दिनुहोस