१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति

अ+ अ-

काठमाडौँ । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै गएकोमा राष्ट्रिय सभाका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका-६ का जनप्रतिनिधिले कर्मचारीमाथि आक्रमण गरेको घटनाको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। त्यसैगरी, सांसद मनरुपा शर्माले पनि सोही घटनाको निन्दा गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिन्।

सांसद रेणु चन्दले सबै प्रकारका विभेद अन्त्य गर्न तथा विभेद गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। उता, सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युत् लगायतका संरचना निर्माणमा अन्तरनिकाय समन्वयको आवश्यकता औंल्याइन्।

सांसदहरूले कर्मचारीहरूको सुरक्षामा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै, राष्ट्रसेवक कर्मचारीमाथिको आक्रमण र दुर्व्यवहारलाई कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार : वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट
सम्बन्धित समाचार : वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कडा कारवाहीको माग
सम्बन्धित समाचार : वडा सचिव भुसालमाथि हातपातप्रति कर्मचारी युनियनको आपत्ति, वडाध्यक्षमाथि कडा
रबाहीको माग
सम्बन्धित समाचार  : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
सम्बन्धित समाचार  : शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द
सम्बन्धित समाचार : रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग

प्रतिक्रिया दिनुहोस