९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० लाख भूमिहीनको आवासको हक रोक्न भूमि अध्यादेशको विरोध गर्दै छन् : सांसद सुब्बा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले १० लाख भूमिहीन सुकुम्वासीलाई संविधान बमोजिम भूमिको हक दिलाउन ल्याइएको अध्यादेशको विरोध गर्नेहरूले तिललाई पहाड बनाएको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले संविधानले प्रदत्त गरेको आवासको हक कार्यान्वयनका लागि सरकारले ल्याएको अध्यादेशको विरोध गर्नेहरू भूमिसुधार विरोधी भएको बताइन् ।

देशमा ८७ हजार ९९६ भूमिहीन दलित र १ लाख भूमिहीन सुकुमबाससहित ८ लाख अव्यवस्थित बसोबासीहरु रहेको तथ्यांक पेश गर्दै सांसद सुब्बाले १० लाख भूमिहीनको समस्या समाधान गर्न भूमिसुधार विरोधीहरू बाधक बन्न खोजेका बताइन् ।

उनले प्रस्तावित भूमि विधेयकले घरजग्गा व्यवसायीलाई करको दायरमा ल्याउने र भूमिहीनले जग्गा पाउने भएकाले सरकारले ल्याइएको अध्यादेश स्वागतयोग्य रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस