काठमाडौँ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर ।
विशेष गरी वृद्धावस्थाका र शारीरिक रूपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरूले दर्शन गर्न मजदुरको सहायताले लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाई मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । तस्बिर: सुशीलबाबु थकाली