काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा जवानहरूको सरुवा गरेको छ। कार्यालयले मंगलबार एकैचोटी ४ हजार ३८४ प्रहरी जवानहरूको सरुवा गरिएको हो।
प्रचलित नियमानुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो ।