१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शशांक कोइरालाले भने-२०८४ को चुनावका लागि काँग्रेसलाई सशक्त बनाउनुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले ०८४ हुने निर्वाचनको लागि पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल प्रजातन्त्र सेनानी संघ दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चुनावलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न आग्रह गरे।

उनले भने, ‘पार्टीलाई सशक्त बनाउन संगठनको महत्त्वपूर्ण भूमिका हुन्छ। ०८४ मा चुनाव हुँदैछ, त्यसलाई मध्यनजर गरेर संगठनलाई चुस्त दुरुस्त बनाएर पार्टीलाई अगाडि बढाउन सहयोग गर्नुहुन्छ भन्ने विश्वास राखेको छु।’

उनले विपी कोइरालाले स्थापित गरेको काँग्रेसलाई भविष्यका कर्णधारहरूले जिम्मेवारीलाई पूरा गर्ने विश्वास राखेका छन्।

प्रतिक्रिया दिनुहोस