७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-अबको चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जानुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा घोषणापत्र नभई परिणाम पत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन् । पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जाने हो,’ सम्बोधनको क्रममा थापाले भने, ‘यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जाने हो ।’

रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा काँग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने उनले जिकिर गरे ।

‘त्यसको आधारमा काँग्रेसलाई मत नदिएर यहाँ गल्ती भएछ भनेर यहाँको मतदाताले महसुस गर्छ गर्छ,’ थापाले भने ।

साथै, उनले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताए ।

‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा ठूलो अपराध केही होइन,’ महामन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहोस