काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन गरेको छ ।
आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि २०८१/१०/२८ गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।