१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक, पुर्वराजाको सन्देश बारे समीक्षा हुने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बोलाएको छ ।

पार्टीको नियमित छलफल गर्न तथा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पुर्वराजाले प्रजातन्त्र दिवसको पुर्वसन्धयामा पूर्वराजाले शाहले ‘हाम्रो त्यागलाई कमजोरी नठानियोस्’ भन्दै  शुभकामना सन्देशमार्फत देश बचाउन आह्वान गरेका थिए। यसले राजावादी पार्टीहरूमा तरंग ल्याइदिएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश बचाउन र बनाउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानमा आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्।

प्रजातन्त्र दिवसको दिन राजाबाट व्यक्त शुभकामनालाई नकारात्मक रूपमा लिन र टीका टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

यस्तै महामन्त्री डा. धवलशम्शेर राणाले फेसबुकमा लेख्दै पूर्वराजाले गरेको आह्वानको स्वागत र समर्थनमा जिल्ला-जिल्लामा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस