७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाडी खसेको खस्यै गरेपछि धोबी खोलामा टाँगियो डोरी 

अ+ अ-

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबी खोलामा कार खसेको खस्यै गरेपछि प्रहरीले अस्थायी प्रबन्ध गरेको छ ।

सिंहदरबार प्रहरी वृत्तले सामान्य स्रोतको प्रयोग गर्दै रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको हो । सिंहदरवार वृत्तका अनुसार दीर्घकालीन बार नबनेसम्मका लागि सो व्यवस्था गरिएको हो ।

यो स्थानमा गत सोमबार बा २१ च ६६१४ नम्बरको कार दुर्घटनामा परेर धोबी खोलामा खसेको थियो । त्यसअघि गत २१ पुसमा बी एए ८७१४ नम्बरको कार धोबी खोलामा कार खसेको थियो ।

स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने प्रहरीको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस