काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका-१ स्थित घोडा गाउँको जंगलमा रहेको रातो माटोको चौर र ससाना ढिस्को । अनौठो भू-बनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरूका लागि पर्यटकीय स्थल बनेको छ। तस्बिर: कुलदीप न्यौपाने