८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदका लागि सचिवालयले संसदमा बनायो तथ्य पुस्तिका

अ+ अ-

काठमाडौँ । संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’ बनाएको छ ।

हालै प्रकाशित पुस्तिकामा संघीय संसद सम्बन्धी तथ्यांकहरू, सामाजिक र आर्थिक तथ्यांकहरू राखिएका छन् । विविध क्षेत्रका तथ्यांक तथा सूचकहरू समेत समेटिएका छन् ।

तथ्य पुस्तिका प्रकाशन समितिमा संसद सचिवालयकी सहसचिव निर्मलादेवी लामिछाने (बस्ती), उपसचिव विकास बोहरा, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठ र शाखा अधिकृत निरज दाहाल छन् ।

संसद सचिवालयका अनुसार सहसचिव लामिछाने सांसदहरूलाई सहयोग गर्ने उद्देश्यले पुस्तक निकालिएको हो।
यो पुस्तक वर्षैपिच्छे निकाल्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस