९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापतिसँग युवा आदान प्रदान कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग युवा आदान प्रदान कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलको शिष्टाचार भेटघाट गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार प्रधान सेनापति सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत, भुटान र माल्दिभ्सका राष्ट्रिय क्याडेट कोरका प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार महाशिवरात्रि एवं नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन उक्त टोली नेपाल भ्रमणमा आएको हो । भ्रमणको दौरान सो टोलीले सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री तथा माननीय रक्षा मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

उक्त टोलीले मिति फाल्गुण १४ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रम तथा फाल्गुण १८ गते राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको अवलोकन गर्नेछ । त्यसै गरी, भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस