९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्स्पेक्टर मृत अवस्थामा फेला

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरीको इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्।

सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल गाउँपालिका ७ लागर्चे कि २९ बर्सिया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्

३ वर्ष अघि असईबाट नाम निकालेकी उनी इन्स्पेक्टरको तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे एपीएफकी इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) प्रवक्ता कुमार न्यौपानेले बताए । न्यौपानेका अनुसार शव पोष्टमार्टमका लागी काठमाडौँ ल्याइँदै छ । पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने न्यौपानेले बताए । 

बाबुआमा अस्ट्रेलियामा रहेको कारणले मंगलबार फर्कने र दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस