७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री पौडेलले भने- स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति हटाउने गरी काम भइरहेको छ !

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित गर्न काम भइरहेको बताएका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीसँग मन्त्री पौडेलले बीमा कार्यक्रममा देखिएका विकृति हटाउने गरी काम भइरहेको र अहिलेसम्म दुई चरणको काम सम्पन्न भएको बताए ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमबारे मन्त्री पौडेलले केही दिनअघि दिएको अभिव्यक्तिको आलोचना गर्दै पदबाट राजीनामा मागेकी थिइन् ।

मन्त्री पौडेलले केही दिनअघि एक कार्यक्रममा बजेटमा व्यवस्था गरेभन्दा ज्यादै धेरै दाबी आउने गरेकाले बिमाबापतको रकम भुक्तान गर्न नसकिने अवस्था रहेको भन्दै यही अवस्था रहे कार्यक्रम अगाडि बढाउन नसकिने अवस्था आउन सक्ने बताएका थिए । उनले बीमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको भन्दै त्यसमा सुधारको आवश्यकता औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस