८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेटमणि चौधरीको टिप्पणी : ओलीले देश चलाइरहे टाट पल्टिन कसैले रोक्न सक्दैन

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाइरहे टाट पल्टिन कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै प्रतिवेदनमा फेल भएका प्रधानमन्त्रीले छाड्नु उपयुक्त हुने बताए।

उनले भने, ‘नेपाल ग्रे लिस्टमा परेको छ अर्थात् देश आर्थिक संकटमा फसिकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार प्रधानमन्त्री कार्यालयले २८.५ अंकसहित ११ वटा मन्त्रालय फेलको सूचीमा छ। प्रधानमन्त्रीको रुचिमा रहेका रेल, पानीजहाजदेखि ग्याससम्मका परियोजना संकटै संकटमा छ। सुरु भएका परियोजना पनि सन्तोषजनक छैन। सबै ठाउँमा फेल भइरहेको व्यक्तित्वले नेतृत्व गरेको मुलुक कसरी उँभो लाग्न सक्छ रु सम्भव छैन। यदि मुलुकलाई पास गराउने हो भने फेल भएका प्रधानमन्त्रीले छाड्नुपर्छ अन्यथा मुलुकलाई टाट पल्टिनबाट कसैले रोक्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस