७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गरेका छन् । 

आज जानकारी लागि भन्दै सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सिट सङ्ख्या नपुगेकाले आवेदन दिन उनले आह्वान गरेका हुन् । 

प्रधानमन्त्री ओलीले खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सम्बद्ध सबैको ध्यानाकर्षण गरे। “शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण ‘अन्डर ग्र्याजुएट एमबिबिएस’मा एक, ‘पोस्ट ग्र्याजुएट इन्जिनियरिङ’मा सात, ‘एग्रिकल्चर’मा तीन, ‘पिएचडी इन्जिनियरिङ’मा एक, ‘भेटेरिनरी’मा एक, ‘आइटी’मा चार, ‘मेडिकल साइन्स’मा दुई र ‘कन्जरभेसन’मा एक जनाको सिट अझै खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक–दुई दिनभित्रै) आवेदन दिनुहोला,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस