१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा प्रधानमन्त्री भएर ०८४ को चुनाव गराएपछि मात्रै महाधिवेशन चाहन्छन् : शशांक कोइराला 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा आफू प्रधानमन्त्री भएपछि मात्रै १५ औँ महाधिवेशन गराउने पक्षमा रहेको दाबी गरेका छन् ।

महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवासँग बुझ्दा प्रधानमन्त्री भएपछि ०८४ को चुनाव गराएपछि मात्रै महाधिवेशन गराउने मनसाय पाएको बताए ।

उनले भने, ‘अब पार्टीको अधिवेशन कहिले हुन्छ भन्ने सबैको मनमनमा होला। अधिवेशनको बारेमा मैले शेरबहादुरजीलाई सोधे । उहाँलाई सोध्नुभन्दा पहिला मैले एउटा अन्तर्वार्तामा मैले चुनावभन्दा दुई वर्ष पहिला अधिवेशन गराए राम्रो हो । तर, त्यसपछि गरायौँ भने हामी अफ्ठेरोमा पर्छौँ। चुनावमा मुखमा अधिवेशन गरायौँ भनेर राम्रो हुँदैन । त्यसैले दुई बर्ष पहिलो गरायो भने भनेको ०८२ सालमा गरायो भने हो नभए ०८४को चुनावपछि गराउनुपर्छ । शेरबहादुरजीलाई मैले सोध्दा उहाँले दोस्रो विकल्प समात्नुभयो। उहाँको मनोविज्ञान के छ भने पहिला म प्रधानमन्त्री भइहालूँ, अनि अधिवेशन गराऊँ भन्नेमा देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस