काठमाडौँ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदको कारणले बाहिरिएका विद्यार्थी नेताहरूलाई नेकपा माओवादी केन्द्रले पार्टीको जिम्मेवारी दिएको छ ।
अखिलबाट बाहिरिएका १५१ जना विद्यार्थी नेताहरूलाई कार्यदलको सिफारिसको आधारमा जिम्मेवारी दिएको हो ।
हेर्नुहोस् सूची :



