३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथीभरा केबलकार प्रकरण : गृहमन्त्री र कोशीका सांसदहरुबीच छलफल जारी

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा विवादको विषयमा कोशी प्रदेशका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन्।

गृह मन्त्रालयमा अहिले छलफल जारी छ। बैठकमा कोशी प्रदेशबाट निर्वाचित संघीय सांसदहरु सहभागी छन्। पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गृहमन्त्रीले बैठक राखेका हुन्।

केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विवादले उग्र रूपमा लिएपछि अहिले स्थगित भएको छ। पटक पटक वार्ता गरे पनि अहिलेसम्म निकास भेटिएको छैन।

यसअघि पनि गृहमन्त्रीले कोशीका चार जिल्लाका सांसदहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस