काठमाडौँ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सहसचिवहरूको सूची टुंगिएको छ । बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत ८० जना सहसचिवको सरुवा गर्ने भनेपनि काँटछाँटसहित ७८ जना सहसचिवको सरुवा सदर भएको हो ।
सम्बन्धित समाचार : ८० बढी सहसचिवको सरुवा
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार यस्तो छ सूची :