८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव रहेको बताएका छन्।

बिहीबार (आज) पोखरामा नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित नेपालको आर्थिक परिवेश: नेपाली काँग्रेसको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रमपछि उनले यस्तो बताएका हुन्।

‘स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ, ‘उनले भनेका छन्। अगाडि उनले भने, ‘नेपालको आर्थिक समृद्धिका लागि उद्योग, व्यापार, लगानी र उद्यमशीलताको प्रवर्द्धनमा नेपाली काँग्रेसको दृष्टिकोण र प्रतिबद्धता अझ मजबुत बनाउँदै लैजान्छौँ।’

कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेललगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस