काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो। लामो समयसम्म कम्पन भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
थप विवरण आउन बाँकी छ ।