७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो साता २.६ प्रतिशत बढ्यो सेयर बजार 

अ+ अ-

काठमाडौँ । यो साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशत बढेको छ ।

गत साता २७४३ अंकमा रहेको बजार यो साता २८१५ मा पुग्यो । यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । पहिलो दिन आइतबार ११.६६ अंक बढेको बजार सोमबार ३.३५, मंगलबार ७.१३ र बिहीबार ४९.१५ अंक बढ्यो ।

यो साता कारोबार रकम पनि उल्लेख्य रह्यो । औसत दैनिक १० अर्ब ९७ करोडको कारोबार भयो । आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब ८ करोड, मंगलबार ९ अर्ब ९० करोड र बिहीबार ११ अर्ब ३९ करोडको भयो ।

छिमेकी मुलुक भारतको बजार यतिबेला घट्दो क्रममा देखिएको छ । तर  यहीँ बेला नेपालको बजार बढिरहेको छ ।  भारतीय बजार ५ महिनामै १४ प्रतिशतले घटेको छ । ५ महिनाअघि ८५,८३६ अंकमा रहेको बीएसई सेन्सेक्स हाल ७३,६०० हाराहारी अंकमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस