१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका शीर्ष नेताहरूको बैठक जारी, गगन थापा र विश्वप्रकाश शर्मा अनुपस्थित 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिना पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक जारी छ ।

बैठकमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने अनुपस्थित छन् ।

मौसममा खराबी हुँदा प्लेन उड्न नसकेपछि महामन्त्री थापा सडक मार्गबाट काठमाडौँ आइरहेका छन् । सडक मार्गबाट आइरहेको हुँदा थापा पार्टी बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।

नेपाल लिट्रेचर फेस्टिबलमा शुक्रबार भएको ‘निराशा व्याख्या र वास्तविकता’ सेसनमा थापा वक्ता थिए । महामन्त्री थापा बिहीबार पोखरामा भएको लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा सहभागी भएका थिए ।

अर्का महामन्त्री शर्मा भने गृह जिल्ला झापामा छन् । शर्मा २३ फागुनमा मात्रै काठमाडौँ आउने भएका छन् ।

अध्यादेश, संसद्‌मा दर्ता भएका विधेयक, भ्रातृ संस्थाको अधिवेशन लगायतमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस