काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बसिरहेको हो ।
बैठकमा सरकारको कामकारबाही, सरकारले संसदमा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।