काठमाडौँ । लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ७६-७८/०८०-८१ (खुला तथा समावेशी) तह ४ का विभिन्न सेवा, समूह, उपसमूहका सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :


