७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमकल नहुँदा पालिकाको शाखा कार्यालयमा भएको आगलागी नियन्त्रणमा समस्या

अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी हुँदा गाउँपालिकाका शाखा कार्यालयहरू नष्ट भएका छन्।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार स्थानीय रुद्र बहादुर खत्रीको घरमा आइतबार दिउँसो करिब १ बजे आगलागी भएको थियो। सोही घरमा प्रधानमन्त्री रोजगार शाखा र नापी शाखा रहेकोले आगलागीका कारण शाखाका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।

हालसम्म आगलागीको कारण खुलेको छैन। तर, दमकल नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ भएको छ। आगो नजिकको बस्तीमा फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र प्रहरी परिचालित भएका छन्।

सम्बन्धित समाचार : सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

प्रतिक्रिया दिनुहोस