काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकका निर्णय सार्वजनिक गरेको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नराख्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ ।

