६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेताहरूले विदेश जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रचार तथा प्रसारण विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधि स्थापित गराउनका लागि यो निर्णय गरिएको हो ।

पार्टीका केन्द्रीय कमिटीका नेताहरू, सांसद र मन्त्रीहरूलाई विदेश जानुअघि पार्टीलाई जानकारी दिनुपर्ने उनले जानकारी दिए ।

त्यस्तै, फर्केर आएपछि त्यसको प्रतिवेदन अनिवार्य बुझाउनुपर्ने निर्णय भएको गौतमले जानकारी दिए । 

विदेशमा हुने जुनसुकै कार्यक्रम पनि कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो भन्ने कुरा स्पष्ट जानकारी गराउनुपर्ने एमाले निर्णयमा भनिएको छ ।

त्यस्तै, एमालेले नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस