३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढाला परिवर्तन गर्ने टिपरमाथि उपत्यका ट्राफिक प्रहरीले थाल्यो कारवाही

अ+ अ-

काठमाडौँ । स्वरूप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारवाही सुरु गरेको हो ।

१८ फागुनको रातिबाट कारवाही सुरु गरेको प्रहरीले एकै दिनमा ४२ वटा टिपरलाई नियन्त्रणमा लिएर कारवाही थालिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ढाला थपघट गरी स्वरूप परिवर्तन गरिएका २७ वटा, ओभरलोड बोकेका १० वटा र कागजपत्र नभएका ५ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा रहेका टिपरकाहरुको ढाला हटाउने र ओभरलोड मिलान गरी कारबाही गरेर मात्रै छाड्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस