५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री राणा मोदीलाई निम्तो दिन दिल्ली जाँदै

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्र मन्त्री राणा भारत जान लागेकी हुन् ।

उनले भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह गरेकी छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले परराष्ट्र मन्त्रीसँगको भेटका लागि समय मिलाइ दिन मंगलबार भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।

यससँगै नेपालको तर्फबाट अप्रिल २ देखि ३ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको बताइएको छ ।

मन्त्री राणा राइसीना डायलगमा सहभागी हुनका लागि अर्को साता दिल्ली जाने तयारी छ । मार्च १७ देखि १८ मा आयोजना हुने डायलगमा सहभागी हुनुअघि राणाले नियमित स्वास्थ्य जाँच (फलोअप) गराउन दिल्ली जान लागिएको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस