काठमाडौँ । नेपाल प्रहरीका ३६ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकलेप्राविधिक प्रहरी समूहतर्फका ३६ जना सईलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।
सूची :








