७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले चाहे पढाउने केयूको निर्णय

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले क्रेडिट ट्रान्सफर गरेर आएमा पढाउने निर्णय गरेको छ ।

केयूका प्रवक्ता एक्कुमाया पुनका अनुसार ‘क्रेडिट अकुमुलेशन फ्रेमवर्क’ अन्तर्गत विश्वभरका विद्यार्थीलाई आफ्नो शैक्षिक क्रेडिट स्थानान्तरण (क्रेडिट ट्रान्सफर) गरी केयूबाट शैक्षिक कार्यक्रम पुरा गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

हालै भारतको भुवनेश्वरस्थित केआईआईटी कलेज घटनापछि केयूले विद्यार्थीले चाहेमा पढाउने निर्णय गरेको हो ।

कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयका विद्यार्थीले केयूका नियमहरू पूरा गरेर क्रेडिट स्थानान्तरणको सुविधा प्राप्त गर्न सक्ने पुनले बताइन् ।

‘डिग्री केयूले दिन्छ । विद्यार्थी अध्ययनरत विश्वविद्यालयसँग सहकार्य छ भने केयूले संयुक्तरदोहोरो डिग्री पनि दिन सक्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीले पूरा कार्यक्रमको शुल्क भुक्तानी गर्नु नपर्ने केयूले जनाएको छ । ‘केयूमा लिने क्रेडिटको शुल्क मात्र भुक्तानी गर्दा हुन्छ,’ उनले भनिन् ।

विद्यार्थीको शैक्षिक रेकर्ड तथा दुई विश्वविद्यालयका कार्यक्रमबीचको सामान्यजस्ताका आधारमा योग्यता मुल्यांकन गरिने केयूले जनाएको छ ।

केयूका अनुसार क्रेडिट स्थानान्तरण गर्ने विद्यार्थीले नियमित विद्यार्थीसरह छात्रवृत्ति तथा अन्य अवसर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस